पाेखराकाे ड्यामसाइटमा चिनियाँ नागरिकाले सञ्चालन गरेकाे एक कम्पनीका प्रहरीकाे छापा
काठमाडाैं, असार १६ : पाेखरामा प्रहरीले चिानियाँ नागरिकले सञ्चालन गरेकाे उक कम्पनीमा छापा मारेकाे छ। साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी...
काठमाडाैं, असार १६ : पाेखरामा प्रहरीले चिानियाँ नागरिकले सञ्चालन गरेकाे उक कम्पनीमा छापा मारेकाे छ। साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएकाे प्रहरी टाेलीदले छापा मारेकाे हाे।
उक्त कम्पनीबाट प्रहरीले तीन जना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको छ।
पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ।
प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











