Kathmandu Press

प्रधानमन्त्री देउवासँग नवनियुक्त राजदूतको शिष्टाचार भेट

काठमाडौं, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता...
प्रधानमन्त्री देउवासँग नवनियुक्त राजदूतको शिष्टाचार भेट

काठमाडौं, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

निवर्तमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रूपमा पठाएको हो।

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्