Kathmandu Press

पोखरामा रोपाइँ महोत्सवको रमाईलो (फोटोफिचर) 

काठमाडौं, असार १५  : बुधबार पोखरामा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सव मनाईएको छ ।महोत्सवमा स्वदेशीका साथै विदेशी पर्यटकहरु हिलो...
पोखरामा रोपाइँ महोत्सवको रमाईलो (फोटोफिचर) 

काठमाडौं, असार १५  : बुधबार पोखरामा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सव मनाईएको छ ।

महोत्सवमा स्वदेशीका साथै विदेशी पर्यटकहरु हिलो खेल्दै रमाएका थिए ।

रोपाइँ महोत्सवमा बालबालिकाहरु हिलोमा बल खेल्दै रमाएका थिए भने् विदेशी पर्यटकहरु पनि हिलोमा डोरी तान्ने प्रतियोगितामा रमाए  । 


तस्बिरहरु : रासस 

प्रकाशित मिति: २१:०८ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्