तीन राजदुतले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं, माघ २५ : सरकारले सिफारिस गरेका तीन राजदुतले राष्ट्रपति सक्ष सपथ लिएका छन् ।
शुक्रबार इजरायलका लागि नेपाली राजदूत डा. अन्जान ....
काठमाडौं, माघ २५ : सरकारले सिफारिस गरेका तीन राजदुतले राष्ट्रपति सक्ष सपथ लिएका छन् ।
शुक्रबार इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि मणिप्रसाद पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, माघ २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











