Kathmandu Press

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १४ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका ३८...
थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १४ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् । 

हाल नेपालमा २ सय २९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्