कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा
काठमाडौं, असार १२ : कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा...
काठमाडौं, असार १२ : कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: २०:४० बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











