इजरायल र अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त
काठमाडाैं, असार १२ : अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल नियुक्त भएका छन। त्यस्तै इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका...
काठमाडाैं, असार १२ : अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल नियुक्त भएका छन। त्यस्तै इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन्।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन्।
संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेल र रिजाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











