लाम लागेर संसद भवन प्रवेश गर्दै विद्यार्थी (तस्बिरहरू)
काठमाडाैं, असार १२ : संसदसँग सम्बन्धितभन्दा बाहेकका व्यक्तिले पनि प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न पाइने व्यवस्था छ।यसैक्रममा आज (आइतबार) को बैठक अवलोकन गर्न...
काठमाडाैं, असार १२ : संसदसँग सम्बन्धितभन्दा बाहेकका व्यक्तिले पनि प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न पाइने व्यवस्था छ।
यसैक्रममा आज (आइतबार) को बैठक अवलोकन गर्न काठमाडौंको एक विद्यालयका विद्यार्थी नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए।
उनीहरूलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले भित्र बस्दा पालना गर्नुपर्ने नियमबारे जानकारी गराए। (तस्बिर : रासस)




प्रकाशित मिति: १६:०५ बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











