Kathmandu Press

पोखराको सुइँखेतको पुरै बस्ती डुबानमा

पोखरा, असार ११ : अविरल वर्षाका कारण पोखरा उपमहानगरपालिका–२५ स्थित सुइँखेत डुबानमा परेको छ। शुक्रबार साँझबाट परेको अविरल वर्षाका कारण सुइँखेत डुबान परेको...
पोखराको सुइँखेतको पुरै बस्ती डुबानमा

पोखरा, असार ११ : अविरल वर्षाका कारण पोखरा उपमहानगरपालिका–२५ स्थित सुइँखेत डुबानमा परेको छ। शुक्रबार साँझबाट परेको अविरल वर्षाका कारण सुइँखेत डुबान परेको हो।

डुबानका परेका करिब १५० परिवारलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ।

वर्षाका कारण सुइँखेतका विभिन्न ठाउँमा पहिरो पनि गएको छ । पहिरोका कारण १२ वटा घरमा क्षति पुगेको र केही पशु फार्म पनि बगाएको बताइएको छ।

प्रकाशित मिति: १०:२१ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्