एन्फाको महासचिवमा राई र काेषाध्यक्षमा जाेशी नियुक्त
काठमाडाैं, असार ८ : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन्।यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ।पंकजविक्रम नेम्वाङ...
काठमाडाैं, असार ८ : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन्।
यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिवमा र जाेशीलाई काेषाध्यक्षमा मनोनित गरेको हो।
प्रकाशित मिति: २०:१६ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











