Kathmandu Press

काठमाडाैंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडाैं, असार ७ : काठमाडाैंमा थप दुई जनामा हैजा संक्रमणकाे पुष्टि भएकाे छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई...
काठमाडाैंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडाैं, असार ७ : काठमाडाैंमा थप दुई जनामा हैजा संक्रमणकाे पुष्टि भएकाे छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हाे।

सानेपा र सिन्धुपाल्चोककाे एक एक जनामा हैजा पुष्टि भएको अस्पतालले जनाएकाे छ।सानेपाका बस्ने व्यक्ति पसले हुन भने, सिन्धुपाल्चोकका मानिस किसान हुन्।

यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्