Kathmandu Press

धर्मेन्द्र झा राष्ट्रिय समाचार समितिको अध्यक्षमा नियुक्त

काठमाडौं, असार ६ : राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त...
धर्मेन्द्र झा राष्ट्रिय समाचार समितिको अध्यक्षमा नियुक्त

काठमाडौं, असार ६ : राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्