पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियूकाे प्रदर्शन
काठमाडाैं, असार ६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध गरेकाे प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच झडप भएकाे छ।त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शनमा निस्केका अनेरास्ववियूका विद्यार्थी...
काठमाडाैं, असार ६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध गरेकाे प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच झडप भएकाे छ।
त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शनमा निस्केका अनेरास्ववियूका विद्यार्थी र प्रहरीबीच झडप भएकाे हाे।
झडपमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने, प्रहरीले पनि बल प्रयोग गरेको छ।
प्रहरीले लाठीचार्ज र केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।
प्रकाशित मिति: १९:४८ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











