Kathmandu Press

वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

काठमाडौं, असार ६ : सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन...
वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

काठमाडौं, असार ६ : सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्