Kathmandu Press

एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्ने सरकारकाे निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको हाे।
एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्ने सरकारकाे निर्णय

काठमाडाैं, असार ६ :  सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको हाे।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका अनुसार बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेकाे बताए।

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्