Kathmandu Press

काठमाडाैंमा भेटिए हैजाका दुई बिरामी

काठमाडाैं, असार ५ : काठमाडौंमा हैजाको विरामी भेटिएका छन। काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका दुई सदस्यमा हैजा पुष्टि भएकाे हाे।उनीहरू...
काठमाडाैंमा भेटिए हैजाका दुई बिरामी

काठमाडाैं, असार ५ : काठमाडौंमा हैजाको बिरामी भेटिएका छन। काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका दुई सदस्यमा हैजा पुष्टि भएकाे हाे।

उनीहरू जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका थिए। १८ र २३ वर्षका उनीहरुकाे टेकुमै उपचार भइरहेको छ।

गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्