Kathmandu Press

काठमाडौंलाई नमुना शहर बनाउनेदेखि फुटपाथमा पसल हटाउनेसम्म (पूर्णपाठ) 

आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।  
काठमाडौंलाई नमुना शहर बनाउनेदेखि फुटपाथमा पसल हटाउनेसम्म (पूर्णपाठ) 

काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम  सार्वजनिक गरेको छ।  

आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।  

काठमाडौंको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गरिने, स्वच्छ र पर्यावरणीय सहर बनाउने, काठमाडौं महानगरलाई साक्षर महानगर घोषणा गरिने,  विदाका दिन समेत कर कार्यालय खुल्ला गर्ने व्यवस्था गर्ने, फुटपाथमा पसल हटाउने र स्वदेशी तथा विदेशी चलचित्र निर्माणका लागि अनुदानको व्यवस्था गरिने लगायतका रहेका छन् । 

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्