महिला उत्पीडनविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडाैं, असार ४ : महिला उत्पीडनविरुद्ध काठमाडौंमा युवाहरु प्रदर्शन गरेका छन्।शनिबार काठमाडौंमा महिला उत्पीडनविरुद्ध खबरदारी गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्।उनीहरुले घर, कार्यालय र...
काठमाडाैं, असार ४ : महिला उत्पीडनविरुद्ध काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन्।
शनिबार काठमाडौंमा महिला उत्पीडनविरुद्ध खबरदारी गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्।
उनीहरुले घर, कार्यालय र समाजवाटै महिला हिंसाका घटनाहरु भएकाले सजक हुनुपर्ने बताएका छन्।
प्रदर्शनमा सहभागीहरुले 'सम्पादकज्यू के तपाईंको न्युज रुम सुरक्षित छ?', ‘प्रिन्सिपलज्यू! के तपाईंको कलेज सुरक्षित छ?' लेखिएका प्लेकार्ड बोकेका थिए।



प्रकाशित मिति: १३:४९ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











