Kathmandu Press

दुबईका राजकुमार नेपालमा

काठमाडाैं, असार ४ : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएको छ।उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा...
दुबईका राजकुमार नेपालमा

काठमाडाैं, असार ४ : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएको छ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।

नेपाल भ्रमणमा रहँदा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएकाे छ।

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्