Kathmandu Press

रूसको प्यासिफिक फ्लिटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

रूसको प्यासिफिक फ्लिटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

काठमाडाैं, असार ३ : रुस प्यासिफिक फ्लिटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ।

विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लिटको प्रेस सेवाले शुक्रबार  जनाएको छ।

तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोली बीच अन्तरक्रिया पनि हुनेछ। तालिम, जसमा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टि(सबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन्।

प्यासिफिक फ्लीटको योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्