Kathmandu Press

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा १९...
थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन। कोरोनाका कारण थप १५ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४८ जना निको भएका छन्।

हाल नेपालमा ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्