Kathmandu Press

पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
Hardik ivf

काठमाडौं, असार १ : पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए।     

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्