Kathmandu Press

जिसस दोलखामा माओवादी केन्द्र प्रमुख र एकीकृत समाजवादी उपप्रमुखमा विजयी

दोलखा, असार १ : जिल्ला समन्वय समितिमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ।प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी र उपप्रमुखमा नेकपा ९एकीकृत...
जिसस दोलखामा माओवादी केन्द्र प्रमुख र एकीकृत समाजवादी उपप्रमुखमा विजयी

दोलखा, असार १ : जिल्ला समन्वय समितिमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ।

प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी र उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का दोर्जी शेर्पा विजयी भएका हुन्।

Hardik ivf

कुल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरे।

सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित भएका छन्।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्