वाम गठबन्धनका पक्षमा एमाले छैन् : ज्ञवाली
काठमाडौं, जेठ ३० : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका पक्षमा एमाले नरहेको बताएका छन् ।उनले भने, ‘अहिलेलाई वाम गठबन्धन सम्भव छैन।...
काठमाडौं, जेठ ३० : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका पक्षमा एमाले नरहेको बताएका छन् ।
उनले भने, ‘अहिलेलाई वाम गठबन्धन सम्भव छैन। त्यतातिर छलफल गरिएको छैन। विषयमा सहकार्य हुन सक्छ। ’ नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्न नसक्ने पनि उनले बताए ।
माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेको पृष्ठभूमिलाई मध्यनजर गर्दै उनले आस्थाका कम्युनिष्टसँग सहकार्य हुन सक्ने बताए।
प्रकाशित मिति: २०:१३ बजे, सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











