Kathmandu Press

भक्तपुरको चागुनारायण केन्द्रविन्द भएर भूकम्प

काठमाडौं, जेठ २८ : भक्तपुर केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।गएराति...
भक्तपुरको चागुनारायण केन्द्रविन्द भएर भूकम्प

काठमाडौं, जेठ २८ : भक्तपुर केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।

गएराति २ः३६ बजे ४‍‍:७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

उपत्यकाका तीनै जिल्लामा भूकम्पको महशुस भएको छ। यससँगै आसपासका जिल्लामा पनि धक्का महसुस भएको छ।

यसबाट कुनै क्षति भएको विवरण भन नआएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०६:१८ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्