एमाले सचिवालय बैठक जेठ ३० गते, घनश्याम भुसालमाथिको कारबाहीबारे छलफल हुने
काठमाडौं, जेठ २७ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक जेठ ३० गते बस्नेगरी बोलाइएको हो। सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने...
काठमाडौं, जेठ २७ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक जेठ ३० गते बस्नेगरी बोलाइएको हो।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने बताइएको छ । सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईमाथिको कारवाहीबारे छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एक नेताले बताए।
प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


