Kathmandu Press

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर साहबीच छलफल

फोहोर वयवस्थापनमा देखिएको समस्या समाधानको लागि सरकारको साथ रहने भन्दै प्रधानमन्त्री देउवाले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधीसँग छलफल गरेर दिर्घकालिन समाधान खोज्न मेयर साहलाई आग्रह गरेका छन।
फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर साहबीच छलफल

काठमाडौं, जेठ २६ : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएके छ। बिहीबार प्रधानमन्त्री देउवाले बोलाएपछि मेयर साह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा फोहोर व्यवस्थापनबारे कुराकानी भएको छ। फोहोर वयवस्थापनमा देखिएको समस्या समाधानको लागि सरकारको साथ रहने भन्दै प्रधानमन्त्री देउवाले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधीसँग छलफल गरेर दिर्घकालिन समाधान खोज्न मेयर साहलाई आग्रह गरेका छन।

 

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्