Kathmandu Press

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता, घरेलु मदिरालाई  ब्राण्डिङ गरिने (पूर्णपाठ) 

नीति तथा कार्यक्रममा  प्रदेशलाई कृषिमा आत्मनिर्भन बनाउन र मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउन कृषिलाई उच्च प्राथमिकता दिइने उल्लेख छ। 
प्रदेश १ को नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता, घरेलु मदिरालाई  ब्राण्डिङ गरिने (पूर्णपाठ) 

काठमाडौं, जेठ २५ : प्रदेश १ सरकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्नेदेखि उद्योग कलकारखानको उत्पादन बढाउने लगायतका कार्यक्रम समावेश छ। नीति तथा कार्यक्रममा  प्रदेशलाई कृषिमा आत्मनिर्भन बनाउन र मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउन कृषिलाई उच्च प्राथमिकता दिइने उल्लेख छ। 

त्यस्तै कृषि सम्वद्ध सरकारी फार्महरुको पूर्वाधार र प्राविधिक पक्षको स्तरोन्नती गरी विशिष्टीकृत केन्द्रका रुपमा विकास गर्ने लैजाने योजना प्रस्तुत गरेको छ। प्रदेशका नागरिकहरुको आय आर्जनलाई बढाउन घरेलु मदिरालाई ब्राण्डिङ गरिने पनि योजनामा उल्लेख छ। 

यस्तो छ प्रदेश सरकारको नीति तथा कार्यक्रम

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्