Kathmandu Press

काठमाडौंको धोबी खोलामा पुरुषको शव फेला

काठमाडौं, जेठ १४ : काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ।सुकेधाराबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। खोलामा घोप्टो...
काठमाडौंको धोबी खोलामा पुरुषको शव फेला

काठमाडौं, जेठ १४ : काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ।

सुकेधाराबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति: १०:२९ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्