दुई दिने हप्ता बिदा दिने सरकारी निर्णय फिर्ता, अब शनिबार मात्र बिदा
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।
काठमाडौं, जेठ २३ : सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले यसअघि परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने बताईएको छ ।
प्रकाशित मिति: १८:५८ बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


