Kathmandu Press

छठ पर्वको यसरी गरियो विदाइ (तस्बीरहरू)

काठमाडौं, कात्तिक १७ : आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वलाई विदाइ गरिएको छ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित गुहेश्वरीमा झिसमिसे....

छठ पर्वको यसरी गरियो विदाइ (तस्बीरहरू)
रिवाज राई

काठमाडौं, कात्तिक १७ : आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वलाई विदाइ गरिएको छ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित गुहेश्वरीमा झिसमिसेदेखि नै व्रतालुको घुइचो लागेको थियो। उनीहरू सूर्योदयसँगै अर्घ दिएर छठको समापन गरेका छन्।

गुहेश्वरीका केही तस्बीर :

प्रकाशित मिति: १०:४३ बजे, आइतबार, कात्तिक १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्