Kathmandu Press

१३ वर्षकी नानीहरु पनि क्यापेबल छन्, विवाहको उमेर घटाउनुपर्छ : चौधरी

काठमाडौं, जेठ २३ : नेकपा एमालेकी सांसद गंगाकुमारी चौधरीले महिलाहरुको विवाहको उमेर घटाउन माग गरेकी छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन...
१३ वर्षकी नानीहरु पनि क्यापेबल छन्, विवाहको उमेर घटाउनुपर्छ : चौधरी

काठमाडौं, जेठ २३ : नेकपा एमालेकी सांसद गंगाकुमारी चौधरीले महिलाहरुको विवाहको उमेर घटाउन माग गरेकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने विधेयक–२०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विवाहको उमेर घटाउन माग गरेकी हुन्।

‘विवाहको उमेर २० वर्ष तोकिएको छ,त्यो हटाउनुपर्छ । १३ वर्षको नानीहरु पनि क्यापेबल भइसकेका छन् । त्यो अवस्थालाइ हेरेर पनि कानुन निर्माण गर्नुपर्छ,’ उनले भनिन्। 
 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्