प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं, जेठ २२ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री देउवासँग...
काठमाडौं, जेठ २२ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार अपराह्न बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
भेटमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:२७ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


