पल शाहलाई थुनामै राख्ने आदेश उच्च अदालत पाेखराबाट सदर
काठमडाैं, जेठ १९ : नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ।बिहीबार न्यायाधीश...
काठमडाैं, जेठ १९ : नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ।
बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हाे।
तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए।
प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)