Kathmandu Press

कुन स्थानीय तहले कति पायो बजेट (सूचीसहित)

तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरिएकाे छ।
कुन स्थानीय तहले कति पायो बजेट (सूचीसहित)

काठमाडौं, जेठ १९ : आर्थिक वर्ष २०७९/०८० का लागि  संघले स्थानीय तहलाई बजेट पठाएको छ। 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको बताएका थिए। 

त्यस्तै वित्तीय समानीकरण अनुदान अन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ। 

पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।

कहाँ कति पठाइयो ? 

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्