Kathmandu Press

‘बादशाह जुट’ एक्लै हलमा

काठमाडौं, कात्तिक १५ : चलचित्र ‘बादशाह जुट’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। प्रदर्शनमा सधै जुधिराख्ने नेपाली चलचित्र यस पटक भने ‘बाद....

‘बादशाह जुट’ एक्लै हलमा

काठमाडौं, कात्तिक १५ : चलचित्र ‘बादशाह जुट’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। प्रदर्शनमा सधै जुधिराख्ने नेपाली चलचित्र यस पटक भने ‘बादशाह जुट’ एक्लै हलमा पुगेको छ।

कमेडी पृष्ठभूमिमा निर्माण भएको यस चलचित्रमा पत्रकार र प्रहरी साथीको कथालाई समेटिएको छ।

यसको निर्देशन जोनी सिंह राणाले गरेका छन्। यो उनको डेब्यू चलचित्र हो।

‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, अमिर गौतम, केइशा रावत, रोबिन तामाङ, राशी खड्का, रष्मी पाण्डे, कमलमणि नेपाललगायतको अभियन रहेको छ।

 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, कात्तिक १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्