Kathmandu Press

जार र बाेत्तलकाे पिउने पानीमा मूल्य वृद्धि

जार र बोत्तलको पिउने पानीको मूल्य बढेकाे छ। प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका हुन।नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा...
जार र बाेत्तलकाे पिउने पानीमा मूल्य वृद्धि

जार र बोत्तलको पिउने पानीको मूल्य बढेकाे छ। प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका हुन।

नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गर्दै बिहीबारदेखि लागू हुने बताएकाे छ।

अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ।

प्रकाशित मिति: १९:४९ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्