प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं, जेठ १७ : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केहीबेरअघि बाट बैठक सुरु भएको हो । बैठकमा आर्थिक...
काठमाडौं, जेठ १७ : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केहीबेरअघि बाट बैठक सुरु भएको हो ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले जारी गरेको बजेटमा सामान्य छलफल भइरहेको छ । छलफमा बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने छन्।
आइतबार सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।
प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











