Kathmandu Press

यस्तो छ सरकारको आगामी वर्षको बजेट (पुर्णपाठ) 

सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० को लागि करिब १८ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
यस्तो छ सरकारको आगामी वर्षको बजेट (पुर्णपाठ) 

काठमाडौं, जेठ १५ : सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० को लागि करिब १८ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएका हुन् । 

हेर्नुहोस् बजेटको पुर्णपाठ :
 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्