काठमाडौं, जेठ १५ : सरकारले वैदेशीक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत सेयर आरक्षण दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् आईपीओमा १० प्रतिशत सेयर कोटा दिने व्यवस्था गरेका हुन्।