Kathmandu Press

सरकारले नयाँ सवारी साधन नकिन्ने, सञ्चालनमा नआएका सवारी साधन लिलामी गर्ने 

त्यस्ते सरकारी कार्यालयमा थन्किएर बसेका सवारी साधनहरुलाई मर्मत गरी सञ्चालन गर्ने र सञ्चालनमा नआउने सवारी साधनलाई लिलामी गर्ने घोषणा समेत गरेका छन्। 
सरकारले नयाँ सवारी साधन नकिन्ने, सञ्चालनमा नआएका सवारी साधन लिलामी गर्ने 

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यलयका लागि नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको छ। 

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारको चालु खर्च कम गराउनका लागि आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन्। 

उनले यसो गर्दा १५ प्रतिशत चालु खर्च घट्ने बताए ।

त्यस्ते सरकारी कार्यालयमा थन्किएर बसेका सवारी साधनहरुलाई मर्मत गरी सञ्चालन गर्ने र सञ्चालनमा नआउने सवारी साधनलाई लिलामी गर्ने घोषणा समेत गरेका छन्। 

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्