आयकरमा छुट, एकललाई ५ लाखमा १ प्रतिशत मात्र कर
काठमाडौं, जेठ १५ : सरकारले आयकरमा छुट दिएको छ। आर्थिक वर्ष २०७९÷८०को बजेटमार्फ सरकारले आयकरमा छुट दिँदै एकललाई वार्षिक ५ लाख र दम्पत्तीलाई...
काठमाडौं, जेठ १५ : सरकारले आयकरमा छुट दिएको छ। आर्थिक वर्ष २०७९÷८०को बजेटमार्फ सरकारले आयकरमा छुट दिँदै एकललाई वार्षिक ५ लाख र दम्पत्तीलाई ६ लाख रुपैयाँसम्म १ प्रतिशत मात्र कर लाग्ने बताएको छ। ।
यस्तै, सरकारले चार पाग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने घोषणा पनि गरेको छ। विद्यालयलाई २ वटासम्म स्कुल बस खरिदका लागि भन्सारमा ७५ प्रतिशत छुट दिइने पनि बजेटमा उल्लेख छ।
प्रकाशित मिति: १८:४६ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











