Kathmandu Press

२ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं, जेठ १५ : आगमी २ वर्षभित्र सबै नागरिकले राष्ट्रिय परिचयपत्र पाउने भएका छन्। सरकारले आर्थिक वर्ष २०७९÷८० को मार्फत २ वर्षभित्र सबै...
२ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं, जेठ १५ : आगमी २ वर्षभित्र सबै नागरिकले राष्ट्रिय परिचयपत्र पाउने भएका छन्। सरकारले आर्थिक वर्ष २०७९÷८० को मार्फत २ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने घोषणा गरेको हो।

यस्तै, सरकारले आगामी आवमा २० लाख नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने बताएको छ। यस्तै, स्थानीय मामिला प्रशिक्षण प्रतिष्ठानलाई संघीय मामिला प्रशिक्षण प्रतिष्ठानमा रुपान्तरण गरिने घोषणा पनि गरेको छ।

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्