Kathmandu Press

स्थानीय तहको प्रशाशकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा ७० स्थानीय तहको प्रशाशकीय भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले...
स्थानीय तहको प्रशाशकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा ७० स्थानीय तहको प्रशाशकीय भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ। 

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुई बर्षभित्र मुलुकका सबै स्थानीय तहको प्रशाशकीय भवन निर्मांण गरिसक्ने बताएका छन् । आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन्। 


 

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्