रेलमार्गका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
काठमाडौं, जेठ १५ : रेलमार्ग आयोजनाका लागि सरकारले ६ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै...
काठमाडौं, जेठ १५ : रेलमार्ग आयोजनाका लागि सरकारले ६ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै लागि पूर्व–पश्चिम रेलमार्गसहित अन्य रेल मार्ग आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले रेलमार्गका आयोजनाहरुका अघि बढाउने, मुआब्जा तिर्ने र आध्ययन गर्ने कामका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताए।
प्रकाशित मिति: १८:१६ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











