Kathmandu Press

शिक्षा मन्त्रालयलाई ७० अर्ब, स्वास्थ्यलाई  ६९ अर्ब 

स्वास्थ्य तर्फ अस्पताल निर्माणका लागि मात्रै १० अर्ब विनियोजन भएको छ। 
शिक्षा मन्त्रालयलाई ७० अर्ब, स्वास्थ्यलाई  ६९ अर्ब 

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई ७० अर्ब बजेट विनियोजन गरेको छ । 

आइतबार संसदमा बजेट प्रस्तुत गर्द अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन्। त्यस्तै स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब २९ करोड विनियोजन गरेको छ। 

स्वास्थ्य तर्फ अस्पताल निर्माणका लागि मात्रै १० अर्ब विनियोजन भएको छ। 

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्