Kathmandu Press

पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि  ३० अर्ब  ५० करोड

काठमाडौ,  जेठ १५ : आर्थिक वर्ष २०७९–८० प्रस्तुत भइरहेको बजेट भाषणमा पूर्व पश्चिम राजमार्गलाई चार लेनमा फैलाइने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट...
पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि  ३० अर्ब  ५० करोड

काठमाडौ,  जेठ १५ : आर्थिक वर्ष २०७९–८० प्रस्तुत भइरहेको बजेट भाषणमा पूर्व पश्चिम राजमार्गलाई चार लेनमा फैलाइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त सडकका लागि ३० अर्ब ५० करोड रकम विनियोजन गरेको हो । 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्