Kathmandu Press

मेलम्ची खानेपानी विकास समिति खारेज 

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति...
मेलम्ची खानेपानी विकास समिति खारेज 

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । 

आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति खारेज गरिएको घोषणा गरेका हुन्। 

अब ती दुबै समितिबाट सम्पादन हुँदै आएका कार्यहरु  खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट गरिने पनि उनले बताए। 

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्