Kathmandu Press

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं, जेठ १५ : सरकारले वृद्धभत्ता पाउने उमेरको घटाएको छ। संसद्मा आव २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदै...
अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं, जेठ १५ : सरकारले वृद्धभत्ता पाउने उमेरको घटाएको छ। संसद्मा आव २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदै ६८ वर्ष बनाएको बताए ।

अहिले ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन्। यस्तै, अर्थमन्त्री शर्माले उमेर पुगेपनि वृद्धभत्ता नलिने घोषणा गर्नेहरुलाई सम्मान गरिने पनि बताए।

प्रकाशित मिति: १७:३१ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्