Kathmandu Press

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता

काठमाडौं, जेठ १५ : सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ ।आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका...
२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता

काठमाडौं, जेठ १५ : सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरेको हो । 

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्